बेलुन विष्फोट घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयद्वारा छानविन समिति गठन

फाल्गुण ४, २०८१ आइतबार
बेलुन विष्फोट घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयद्वारा छानविन समिति गठन

गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय आवश्यक छानविन गर्न  छानविन समिति गठन गरिएको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images