नेपालसँगको बराबरीपछि भुटान बाहिरियो, उपाधिलाई नेपालले लाओससँग खेल्ने

चैत्र १४, २०७९ मंगलबार
नेपालसँगको बराबरीपछि भुटान बाहिरियो, उपाधिलाई नेपालले लाओससँग खेल्ने

घरेलु टोली नेपालविरुद्ध अग्रता लिएको भुटान अन्तिम मिनेटतिर सम्हालिन नसक्दा १–१ को बराबरी खेल्दा नेपालमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images