‘नेपाल प्रहरी विधेयक’ प्रहरी ऐनभन्दा पनि नियन्त्रणमुखी र प्रतिगामी छः पूर्वप्रहरी महानिरीक्षक अर्याल
फाल्गुण ५, २०८१ सोमबार
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रकाश अर्यालले प्रश्तावित नेपाल प्रहरी विधेयक वि.स. २०१२ सालमा बनेको प्रहरी ऐनभन्दा पनि नियन्त्रणमुखी र प्रतिगामी रहेको टिप्पणी गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।