प्रकृति लम्साल आत्महत्या प्रकरणः एक जना पक्राउ, थप अनुसन्धान जारी
फाल्गुण ५, २०८१ सोमबार
भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्यययनरत नेपाली विद्यार्थी मृत्यु भएको घटनामा सरकारले कुटनीतिक पहलबाट समस्या समाधान गर्ने प्रयास गरिरहेको बताएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।