नेपाल भर्सेस किर्गिस्तान नेपालको विजयी सुरुवात

फाल्गुण ५, २०८१ सोमबार
नेपाल भर्सेस किर्गिस्तान नेपालको विजयी सुरुवात

नेपाली महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङ  र प्रीति राईले दोस्रो हाफमा योजनाअनुरूप खेल्न नसकेको बताइन् । किर्गिस्तानसॅंगको खेलमा १-० को जितपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक तामाङले पहिलो राम्रो खेल पनि दोस्रो हाफमा योजना अनुरुप खेल्न नसकेको बताएका हुन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images