इरान र सुडानबीच द्विपक्षीय, क्षेत्रीय सहयोग प्रवर्द्धन गर्ने लक्ष्य
फाल्गुण ७, २०८१ बुधबार
इरान र सुडानले दुई समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । जसको उद्देश्य द्विपक्षीय र क्षेत्रीय दुवै स्तरमा सहयोग बढाउनु रहेको बताइएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।