गल्फ देशहरुमा गैरकानूनी रुपमा गएका महिला श्रमिकको अवस्था जोखिमपूर्ण छः परराष्ट्रमन्त्री राणा
फाल्गुण ८, २०८१ बिहीबार
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गल्फ कर्पोरेशन काउन्सिल (जिसिसी) अन्तर्गतका देशहरुमा गैरकानूनी रुपमा गएका नेपाली श्रमीकहरुको सुरक्षा जटिल बनिरहेको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।