सिरियामा आवासीय घरमा विस्फोट हुँदा ५ जनाको मृत्यु

फाल्गुण ९, २०८१ शुक्रबार
सिरियामा आवासीय घरमा विस्फोट हुँदा ५ जनाको मृत्यु

उत्तरपश्चिम सिरियाको इडलिब प्रान्तको अल–नैराब शहरमा रहेको एक आवासीय घरमा बिहीवार विस्फोट हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको सिरियाली सरकारी टिभी अल–इखबारियाले रिपोर्ट गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images