नेपाल ओलम्पिक कमिटी अन्तर्गतको वुमेन्स कमिसनले बुधवार १ सय १३ औं अन्तर्राष्ट्रिय महिला दिवशको अवसरमा भलिबलकी पूर्व खेलाडी तथा प्रशिक्षक शान्ति गुरुङ तथा राष्ट्रिय खेलकुद परिषद्की कर्मचारी सुशीला पोडेनीलाई सम्मान गरेको छ । बुधवार नेपाल ओलम्पिक कमिटीमा