टर्कीको वैदेशिक व्यापार घाटा फेब्रुअरीमा २०.५ प्रतिशतले बढ्यो

फाल्गुण २१, २०८१ बुधबार
टर्कीको वैदेशिक व्यापार घाटा फेब्रुअरीमा २०.५ प्रतिशतले बढ्यो

टर्कीको व्यापार मन्त्रालयले मंगलवार जारी गरेको तथ्याङ्कअनुसार फेब्रुअरीमा टर्कीको वैदेशिक व्यापार घाटा लगभग ८.२ अर्ब अमेरिकी डलर पुगेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images