राष्ट्रपति युनलाई रिहा गर्न अदालतको स्वीकृति

फाल्गुण २४, २०८१ शनिबार
राष्ट्रपति युनलाई रिहा गर्न अदालतको स्वीकृति

दक्षिण कोरियाको अदालतले शुक्रवार पक्राउ परेका राष्ट्रपति युन सुक–योललाई रिहा गर्न स्वीकृति दिएको छ । सियोल केन्द्रिय जिल्ला अदालतले युनको पक्राउ रद्ध गर्न गरेको अनुरोधलाई स्वीकार ग¥यो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images