सिरियाली अन्तरिम राष्ट्रपतिद्वारा अशान्तिका लागि जिम्मेवार लडाकुहरूलाई कारबाही गर्ने प्रतिवद्धता

फाल्गुण २५, २०८१ आइतबार
सिरियाली अन्तरिम राष्ट्रपतिद्वारा अशान्तिका लागि जिम्मेवार लडाकुहरूलाई कारबाही गर्ने प्रतिवद्धता

सिरियाली अन्तरिम राष्ट्रपति अहमद अल–शाराले लताकिया प्रान्तमा बढ्दो हिंसाको लागि पूर्व शासनका अवशेषहरूलाई दोष दिँदै जिम्मेवारहरूलाई न्यायको कठघरामा ल्याउने र राष्ट्रिय स्थिरता सुनिश्चित गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images