बी’ डिभिजन लिगः श्रीभगवतीले जित निकाल्दा रोकिए मध्यपुर र टुसाल
फाल्गुण २७, २०८१ मंगलबार
श्री भगवती क्लवले मंगलवार रानीपोखरी कर्नर टिम (आरसिटी) ले हराउँदै शहीद स्मारक ‘बी’ डिभिजन लिगमा जित निकाल्दा मध्यपुर युथ एशोसिएशन र टुसाल युथ क्लवले अंक बाँडेका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।