फिलिपिन्सका पूर्व राष्ट्रपति डुटेर्टे चार्टर्ड विमानमार्फत नेदरल्याण्ड्समा
फाल्गुण २८, २०८१ बुधबार
फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेलाई पक्राउ गरिएको १२ घण्टापछि मंगलवार राति नेदरल्याण्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) पु¥याइएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।