इजरायली हवाई आक्रमणबाट सिरियामा एक जनाको मृत्यु

चैत्र १, २०८१ शुक्रबार
इजरायली हवाई आक्रमणबाट सिरियामा एक जनाको मृत्यु

सिरियाली राजधानी दमास्कसको उत्तरपश्चिममा रहेको मशरोउ डुम्मरस्थित एक आवासीय भवनलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images