५ औँ राष्ट्रिय फोटो पत्रकारिता अर्वाडका लागि चैत ३० गतेभित्र आवेदन दिन सकिने

चैत्र ११, २०८१ सोमबार
५ औँ राष्ट्रिय फोटो पत्रकारिता अर्वाडका लागि चैत ३० गतेभित्र आवेदन दिन सकिने

राष्ट्रिय फोटो पत्रकारिता दिसवको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले ‘५ औँ राष्ट्रिय फोटो पत्रकारिता अर्वाड २०२५’ आयोजना गर्ने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो । नेपालमा फोटो पत्रकारिता गर्दै आएका फोटो पत्रकारलाई प्रोत्साहन र नयाँलाई हौसला प्रदान गर्न उक्त अर्वाड आयोजना गर्न लागिएको बताइएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images