एञ्जिला र प्रिन्स वर्षको सर्वोत्कृष्ट खेलाडी चुनिए

चैत्र २०, २०७९ सोमबार
एञ्जिला र प्रिन्स वर्षको सर्वोत्कृष्ट खेलाडी चुनिए

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहाल नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ एनएनआईपिएले प्रदान गर्ने अवार्डमा सर्वोत्कृष्ट चुनिएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images