संविधान र व्यवस्था बलियो तथा सुदृढ बनाउन लोकतन्त्रको सर्भिसिङ आवश्यकः माओवादी सांसद शर्मा

चैत्र १८, २०८१ सोमबार
संविधान र व्यवस्था बलियो तथा सुदृढ बनाउन लोकतन्त्रको सर्भिसिङ आवश्यकः माओवादी सांसद शर्मा

नेकपा (नेकपा माओवादी केन्द्र) की सांसद रेखा शर्माले संविधान र वर्तमान व्यवस्थालाई बलियो र सुदृढ बनाउनको लागि लोकतन्त्रको सर्भिसिङ आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मुलुकमा सुशासन कायम गर्न सकेमात्र लोकतन्त्र सुदृढ हुने उहाँको भनाइ छ । उहाँले सरकारमा बसेर भ्रष्ट र बिचौलियाको पक्षमा काम गर्ने कुराले लोकतन्त्र झनझन कमजोर हुँदै जाने बताउनु भयो । उहाँले वर्तमान सरकार विचौचिया पोस्ने दिशामा अगाडि बढिरहेको उहाँको आरोप छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images