दक्षिण कोरियाको संवैधानिक अदालतद्वारा राष्ट्रपति युनको महाभियोगलाई समर्थन

चैत्र २२, २०८१ शुक्रबार
दक्षिण कोरियाको संवैधानिक अदालतद्वारा राष्ट्रपति युनको महाभियोगलाई समर्थन

दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योललाई छोटो समयको लागि मार्शल ल लगाएकोमा महाभियोग लगाउने राष्ट्रिय सभाको प्रश्तावलाई समर्थन गरेको छ । अदालतका कार्यवाहक प्रमुख मुन ह्युङ–बेले युनको महाभियोगको फैसला पढेर सुनाउँदै यो आठ न्यायाधीशहरूको सर्वसम्मत निर्णय भएको बताउनु भयो । कानूनअनुसार फैसला पढेपछि तुरुन्तै लागू भयो र ६० दिन भित्र राष्ट्रपति चुनाव हुनु आवश्यक रहेको बताइएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images