आगामी वर्षको विनियोजन प्रश्तावमाथि नै सांसदहरुले प्रश्न उठाए

चैत्र २२, २०८१ शुक्रबार
आगामी वर्षको विनियोजन प्रश्तावमाथि नै सांसदहरुले प्रश्न उठाए

सांसदहरुले आगामी वर्षको बजेटको विनियोजन प्रश्तावमाथि नै प्रश्न उठाएका छन् ।  उनीहरुले आगामी आर्थिक वर्षको बजेटमा बढी महत्वकांक्षी लक्ष्य राखिएको भन्दै त्यसलाई गलत भएको बताएका हुन् ।  शुक्रवार बसेको अर्थ समितिको बैठकमा आगामी वर्षको बजेटका सन्दर्भमा बोल्दै पूर्वअर्थमन्त्री एवं काँग्रेस सांसद डा. प्रकाशशरण महतले आगामी वर्षको बजेटको विनियोजन प्रश्ताव नै ठिक नभएको बताउनु भयो । आगामी आर्थिक वर्षको लागि राखिएको विनियोजन र पुँजीगत तर्फको लक्ष्यमा नै समस्या रहेको बताउनु भयो । उहाँले बहुवर्षिय आयोजनाहरुका कारण दायित्व बढिरहेको भन्दै त्यसमा समेत सोच्नुपर्ने बला अएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images