इजरायली सेनाद्वारा गाजा शहरमा आक्रमण बिस्तार

चैत्र २३, २०८१ शनिबार
इजरायली सेनाद्वारा गाजा शहरमा आक्रमण बिस्तार

इजरायली सेनाले शुक्रवार गाजा शहरको शुजैया आसपासका क्षेत्रमा आक्रमण बिस्तार गरेको छ । जसका कारण धेरै मृत्यु र ठूलो संख्यामा विस्थापन भएको प्यालेस्टिनी र इजरायली स्रोतहरुले बताएका छन् । इजरायली ट्याङ्कहरूले घना बस्ती भएको क्षेत्रलाई लक्षित गरी गरिएको हवाई आक्रमणको बीचमा पूर्वी शुजैयामा अगाडि बढेको र धेरै मानिसहरूको मृत्यु र घाइते भएको पुष्टि गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images