इजरायली ड्रोन आक्रमणमा वरिष्ठ हमास नेताको मृत्यु

चैत्र २३, २०८१ शनिबार
इजरायली ड्रोन आक्रमणमा वरिष्ठ हमास नेताको मृत्यु

लेबनानी सुरक्षा स्रोत र लेबनानको अल जदीद टिभी च्यानलकाअनुसार दक्षिणी लेबनानको सिदोन शहरको एउटा अपार्टमेण्टलाई लक्षित गरी इजरायली ड्रोन आक्रमणमा शुक्रवार हमासका वरिष्ठ अधिकारी हसन फरहत र उनका दुई छोराको मृत्यु भएको छ । लेबनानी सुरक्षा अधिकारीर्ले  बताएअनुसार इजरायली ड्रोनले मध्य सिदोनको अल–जहरा छिमेकमा रहेको एउटा अपार्टमेन्टमा दुईवटा हावाबाट जमिनमा प्रहार गरेको थियो । जहाँ हमास नेता हसन फरहत बस्दै आएका थिए । हमलाका कारण अपार्टमेन्टमा आगलागी भएको थियो । जसको परिणामस्वरूप फरहत र उनका दुई छोराको मृत्यु भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images