इजिप्ट र फ्रान्सेली नेताद्वारा गाजामा तत्काल युद्धविरामको आह्वान

चैत्र २४, २०८१ आइतबार
इजिप्ट र फ्रान्सेली नेताद्वारा गाजामा तत्काल युद्धविरामको आह्वान

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उहाँका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनले शनिवार फोन वार्ताको क्रममा गाजा पट्टीमा तत्काल युद्धविरामको लागि आह्वान गर्नुभएको छ ।  शान्ति पुनस्र्थापित गर्ने र मानवीय सहायता प्रदान गर्ने आवश्यकतामा जोड दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images