अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पु¥याउँछः तान्जानियाली विश्लेषक

चैत्र २५, २०८१ सोमबार
अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पु¥याउँछः तान्जानियाली विश्लेषक

तान्जानियाली विश्लेषक हम्फ्रे मोशीले अमेरिकाले भन्सारको दुरुपयोग गरेकोमा चिन्ता व्यक्त गर्दै यसले विश्वव्यापी व्यापारमा असहनीय लागत लगाउनसक्ने चेतावनी दिनुभएको छ । यसको प्रयोगले अन्तर्राष्ट्रिय व्यापार र अन्तर्राष्ट्रिय सहयोगको सिद्धान्त र सारको विरोधाभास गरेको उहाँको भनाइ छ । देशहरू बीच व्यापार र सहयोगको आवश्यकता अनिवार्य हुने उहाँको भनाइ छ । प्राकृतिक नियमसँग कुनै पनि गलत धारणा वा असहमतिले विश्वव्यापी व्यापारमा असहनीय लागत निम्त्याउने उहाँले बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images