महिला खुला गल्फ प्रतियोगिता शनिवार हुँदै

चैत्र २९, २०८१ शुक्रबार
महिला खुला गल्फ प्रतियोगिता शनिवार हुँदै

दोस्रो संस्करणको महिला गल्फ प्रतियोगिता शनिवार हुने भएको छ ।  स्टेबलफोर्ड फम्र्याटमा हुने प्रतियोगिता कुल ६२ महिला गल्फ खेलाडीहरूले भाग लिने भएका हुन् । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा खेलाडीहरूले कुल स्पर्धा महिला ओपन, सिनियर, सुपर सिनियर र यु–१९ प्रतिष्पर्धा हुने जानकारी दिइएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images