हिजाजीको ह्याट्रिकमा धनगढी शिर्ष स्थानमा

चैत्र २९, २०८१ शुक्रबार
हिजाजीको ह्याट्रिकमा धनगढी शिर्ष स्थानमा

अहमद हिजाजीको ह्याट्रिक प्रेरणामा धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा शुक्रबार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार भएको खेलमा उत्कृष्ट पुनरागमनसहित धनगढीले पूर्वविजेता काठमाडौं रेजर्सलमाथि ३–१ को जित निकाल्दै शिर्ष स्थानमा उक्लिएको हो । धनगढीको जितमा हिजाजीले ह्याट्रिक गरे ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images