आगामी आर्थिक वर्षको बजेटमा अन्तर्राष्ट्रिय भलिबल कभर्डहलको लागि बजेट छुट्याउँछौँः मन्त्री चौधरी

चैत्र २९, २०८१ शुक्रबार
आगामी आर्थिक वर्षको बजेटमा अन्तर्राष्ट्रिय भलिबल कभर्डहलको लागि बजेट छुट्याउँछौँः मन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी आर्थिक वर्षको बजेटमा अन्तर्राष्ट्रिय भलिबल कभर्डहलका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरको कभर्डहल नरहेको र आगामी आर्थिक वर्ष २०८२÷०८३ मा कभर्ड हलका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले खेलाडीलाई प्रशिक्षणका लागि आवश्यक प्रवन्ध गर्न बजेट छुट्याउने जानकारी दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images