आज नयाँ वर्ष । देशभर हर्षोल्लासका साथ खुशी साटासाट गरेर नयाँ वर्ष मनाइँदैछ । नयाँ वर्षको दिन मन्दिरमा गइ पूजाआज गरी वर्षभर शुभ रहोस् भन्ने मनोकामना गरिन्छ । आजको दिन घर परिवार, साथी भाईहरुमा एक आपसमा खुशी साटेर नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।