नयाँ वर्ष २०८२ शुरु, मन्दिरमा पूजाआज गर्नेको भीड

बैशाख १, २०८२ सोमबार
नयाँ वर्ष २०८२ शुरु, मन्दिरमा पूजाआज गर्नेको भीड

आजबाट २०८२ साल शुरु भएको छ । नयाँ वर्षको अवसरमा देशभर मन्दिरमा पुगेर पूजाआज गरी वर्ष दिनभर शुभ कामना गर्ने गरिन्छ । एक अर्कामा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइन्छ । नयाँ वर्षको अवसरमा मन्दिहरुमा भक्तजनहरुको भीड रहेको छ । मन्दिरमा पुगेर पूजाआज गरी वर्ष दिनको शुभकामना माग्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images