ब्याटिङ र चलेपछि विश्वकप छनोटमा नेपालको दोस्रो जित

बैशाख १, २०८२ सोमबार
ब्याटिङ र चलेपछि विश्वकप छनोटमा नेपालको दोस्रो जित

युवराज खत्रीको उत्कृष्ट बलिङ प्रेरित नेपालले घरेलु मैदानमा जारी आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित निकालेको छ ।  मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा नेपालले सोमवार ओमानमाथि आठ विकेटको फराकिलो अन्तरले जित निकाल्दै छनोटमा दोस्रो जित निकालेका हो । जितसँगै नेपालले दुई खेलबाट चार अंक जोड्दै नेपाल दोस्रो स्थानमा छ । दुवै खेलमा पराजित ओमान अंकविहीन छ । नेपालले पहिलो खेलमा भने संयुक्त अरब इमिरेट्स (युएई) माथि डिएल मेथडका आधारमा पाँच रनले हराउँदै सुखद सुरुआत गरेको थियो । दोस्रो खेलमा पनि बलिङमा राम्रो साथ पाएपछि नेपालले जित निकाल्न सफल भयो । ओमानले भने पहिलो खेलमा अफगानिस्तानसँग हार व्यहोरेको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images