अरब लिग (एएल) ले पश्चिमी सुडानमा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) द्वारा गरिएको घातक आक्रमणको निन्दा गरेको छ । उत्तरी डार्फर राज्यको उम्म कडादा शहरमा भएको आक्रमणमा २० बालबालिका र करिव १४ राहतकर्मीसहित १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने २०० जना घाइते भएका छन् ।