‘बिना तयारी भारु विनिमयदर प्रणाली बजारलाई छोड्दा राजनीतिक, सामाजिक र आर्थिक संकट निम्तिन्छ’

बैशाख ४, २०८२ बिहीबार
‘बिना तयारी भारु विनिमयदर प्रणाली बजारलाई छोड्दा राजनीतिक, सामाजिक र आर्थिक संकट निम्तिन्छ’

नेपालले २०१७ सालदेखि भारतीय रुपैयाँसँग एक प्रकारले स्थिर खालको विनिमय दर अवलम्वन गरिरहेको छ । विभिन्न समयमा भारतीय रुपैयाँसँगको रहेको पेग तहलाई अधिमूल्यन र अवमूल्यन गरे पनि २०४९ सालदेखि चालु खाता परावत्र्यसँगै भारतीय रुपैयाँसँग एक सय भारतीय रुपैयाँ बराबर १६० नेपाली रुपैयाँको विनिमय दरलाई यथावत कायम गरिएको छ । २०१७ सालमा शुरुमा भारतीय रुपैयाँसँग स्थिर विनिमय दर तय गर्दा पनि यही तहमा विनिमय दर तोकिएको थियो । अहिले पनि त्यही नै छ । अब भारुको मूल्य निर्धारण बजारबाटै हुनुपर्ने आवाज पछिल्लो समय उठ्न थालेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images