आर्थिक वर्ष २०२४ मा जापानको व्यापार घाटा ३६.६ अर्ब अमेरिकी डलर

बैशाख ५, २०८२ शुक्रबार
आर्थिक वर्ष २०२४ मा जापानको व्यापार घाटा ३६.६ अर्ब अमेरिकी डलर

जापानले आर्थिक वर्ष २०२४ मा लगभग ५.२३ ट्रिलियन येन (३६.६ अर्ब अमेरिकी डलर) व्यापार घाटा व्यहोरेको छ । जुन लगातार चौथो वर्ष रहेको सरकारी तथ्याङ्कले देखाएको छ । मार्चमा समाप्त हुने आर्थिक वर्षमा निर्यातको कुल मूल्य ५.९ प्रतिशतले बढेर १०८.९३ ट्रिलियन येन पुगेको छ । जुन लगातार चौथो वर्ष बढेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images