म्यानमारद्वारा नयाँ वर्षमा ४ हजार ९ सय बढी कैदीलाई आममाफी
बैशाख ५, २०८२ शुक्रबार
म्यानमारको राज्य प्रशासन परिषद्ले म्यानमार क्यालेन्डर नयाँ वर्षको पहिलो दिन बिहीवार आममाफी दिँदै ४ हजार ९ सय भन्दा बढी कैदीहरूलाई माफी दिएको छ । परिषद्ले नयाँ वर्षको दिन ४ हजार ८९३ कैदीहरू र १३ विदेशी कैदीहरूलाई आममाफी दिएको हो ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।