राजनीति र चुनावमा मात्रै होइन, विकास निर्माणमा एकजुट बनौँः प्रधानमन्त्री

बैशाख ५, २०८२ शुक्रबार
राजनीति र चुनावमा मात्रै होइन, विकास निर्माणमा एकजुट बनौँः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा एकजुट भएर अघि बढ्न सबैलाई आग्रह गर्नुभएको छ । शुक्रवार चितवनको पूूर्व—पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश विकासमा लाग्नुपर्ने समय भएकाले सधैँ राजनीति र निर्वाचनको मात्रै कुरा गर्न नहुने बताउनु भयो । उहाँले विकास निर्माणका काममा कसैको मतभेद हुन नहुने बताउनु भयो । उहाँले विकास निर्माणमा अरु देशले गर्ने सहयोग धरापमा परेको भन्दै आफ्नो देश विकास आफँैले गर्नुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images