भारत सरकारले आर्थिक वर्ष २०२४–२५ (अप्रिल २०२४ देखि शुरु) मा देशको कुल वस्तु र सेवा निर्यात ५.५ प्रतिशतले वृद्धि भएको जनाएको छ । जुन रेकर्ड ८२०.९३ अर्ब अमेरिकी डलर पुगेको छ । कुल आयात ९१५.१९ अर्ब डलर अनुमान गरिएको थियो । जुन ६.८५ प्रतिशतले वृद्धि भएको छ ।