इजिप्टियन राजकुमारको प्राचीन चिहान सक्कारामा फेला प¥यो

बैशाख ६, २०८२ शनिबार
इजिप्टियन राजकुमारको प्राचीन चिहान सक्कारामा फेला प¥यो

इजिप्टको पुरातात्विक मिसनले कायरोको दक्षिणमा रहेको सक्कारा नेक्रोपोलिसमा ४ हजार  वर्षभन्दा पुरानो चिहान फेला पारेको पर्यटन तथा पुरातत्व मन्त्रालयले शुक्रवार एक विज्ञप्तिमा जनाएको छ । यो चिहान ४ हजार ४ सय वर्षभन्दा पुरानो इजिप्टको पाँचौं राजवंशका संस्थापक राजा युसरकाफका छोरा राजकुमार वासेरिफ–रेको हो भन्ने विश्वास गरिएको छ । राजकुमारको बारेमा पहिले थोरै मात्र थाहा थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images