अफगानिस्तानविरुद्ध जित निकाल्छौं भन्ने आत्मविश्वास थियो– प्रशिक्षक शक्ति गौचन

बैशाख ६, २०८२ शनिबार
अफगानिस्तानविरुद्ध जित निकाल्छौं भन्ने आत्मविश्वास थियो– प्रशिक्षक शक्ति गौचन

नेपाली यु–१९ क्रिकेट टोलीका प्रशिक्षक शक्ति गौचनले विश्वकपमा छनोटबाट वञ्चित भएपछि अफगानिस्तानविरुद्ध जित निकाल्नसक्छौं भन्ने आत्मविश्वास रहेको बताएका छन् ।  घरेलु मैदानमा भएको यु–१९ विश्वकप एसिया छनोटमा अफगानिस्तानविरुद्धको निर्णायक खेलमा शनिवार वर्षा बाधक हुँदा नेपाल नवौंपल्ट विश्वकप खेल्नबाट वञ्चित भएको हो । यससँगै नेपाली टोलीका प्रशिक्षक शक्तिले अफगानिस्तानविरुद्ध जित निकाल्न खेलाडीहरूमा बलियो आत्मबल रहे पनि वर्षा बाधक भएको बताएका हुन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images