नेपाल बारसँग राज्य प्रणालीको इज्जत बढाउने नैतिक पुँजी छः अध्यक्ष मिश्र

बैशाख ६, २०८२ शनिबार
नेपाल बारसँग राज्य प्रणालीको इज्जत बढाउने नैतिक पुँजी छः अध्यक्ष मिश्र

नेपाल बार एशोसिएसनका नवनियुक्त अध्यक्ष विजय मिश्रले नेपाल बार एशोसिएसनसँग राज्य प्रणालीको इज्जत बढाउने नैतिक पुँजी भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेपाल बार एशोसिएशनको वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले बार एशोसिएसनको फोरममा बसेर बेन्च राज्य प्रणालीको इज्जत बढाउनका लागि आवश्यक सम्पूर्ण काम गर्ने नैतिक पुँजी रहेको बताउनु भयो । उहाँले अहिलेको बार एशोसिएशनसँग २०६२ ÷०६३ सालको कार्यसमितिको जस्तो अपेक्षा नगर्न पनि आग्रह गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images