आतंकवादको सामना गर्न जोर्डनलाई इजिप्टको समर्थन

बैशाख ७, २०८२ आइतबार
आतंकवादको सामना गर्न जोर्डनलाई इजिप्टको समर्थन

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले शनिवार जोर्डनको सुरक्षा र स्थिरतालाई कमजोर पार्न खोज्ने सबै प्रकारका आतंकवाद र अतिवादी समूहहरूको सामना गर्न इजिप्टको पूर्ण ऐक्यवद्धता र अटल समर्थन रहेको बताउनुभएको छ । इजिप्टको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार अल–सिसीले जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग फोन वार्ता गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images