मार्चमा अष्ट्रेलियाको बेरोजगारी ४.१ प्रतिशतले बढ्यो

बैशाख ७, २०८२ आइतबार
मार्चमा अष्ट्रेलियाको बेरोजगारी ४.१ प्रतिशतले बढ्यो

आधिकारिक तथ्याङ्कअनुसार मार्चमा अष्ट्रेलियाको बेरोजगारी दर केही बढेको छ । अष्ट्रेलियाली तथ्याङ्क ब्यूरोले मार्चमा आधिकारिक बेरोजगारी दर ४.१ प्रतिशत रहेको बताएको छ । जुन फेब्रुअरीमा ४.० प्रतिशत थियो । रोजगारीमा मौसमी उतारचढावलाई सहज बनाउने प्रवृत्तिको हिसावले दर लगातार पाँच महिनासम्म ४.० प्रतिशतमा रहेको जनाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images