चीनमा मानिस र रोबोटबीच हाफ म्याराथन प्रतियोगिता

बैशाख ८, २०८२ सोमबार
चीनमा मानिस र रोबोटबीच हाफ म्याराथन प्रतियोगिता

चीनमा मानिस र रोबोटबीच हाफ म्याराथन दौड भएको छ । चीनको राजधानी बेइजिङमा विश्वकै पहिला रोबोट हाफ म्याराथन आयोजना गरिएको हो । रोबोटहरु २१ किलोमिटर दौडिएका छन् । केही रोबोटहरु मानिसहरु जस्तै थकित भएको पाइएको छ । केही रोबोटहरुले जुत्ता समेत लगाएका थिए ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images