हिज्बुल्लाह नेता नैम कासेमले आफ्नो समूहलाई निःशस्त्रीकरण गर्ने आह्वानलाई अस्वीकार गर्नुभएको छ । यस्तो कुनैपनि प्रयास इजरायली हितको सेवा गर्ने भ्रम रहेको बताउनु भयो । कसैलाई पनि प्रतिरोधका हतियारहरू हटाउन अनुमति नदिइने उहाँको भनाइ छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।