दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन दोस्रो फौजदारी मुद्दाको सुनुवाइमा उपस्थित

बैशाख ९, २०८२ मंगलबार
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन दोस्रो फौजदारी मुद्दाको सुनुवाइमा उपस्थित

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक–योल सोमवार विद्रोहको आरोपमा आफ्नो फौजदारी मुद्दाको दोस्रो सुनुवाइमा उपस्थित हुनुभएको छ । अप्रिल ४ मा संवैधानिक अदालतले युनलाई उनको अल्पकालीन मार्शल ल लागू गरेकोमा महाभियोग लगाउन संसदले गरेको प्रश्तावलाई समर्थन गरेको थियो । अदालतको निर्णयसँगै रूढिवादी नेताले आधिकारिक रूपमा सबै राष्ट्रपतिको शक्ति गुमाएका छन् । युनले गत वर्ष डिसेम्बर ३ को रातमा आपतकालीन मार्शल ल घोषणा गरे, तर विपक्षी नेतृत्वको राष्ट्रिय सभाले केही घण्टा पछि यसलाई खारेज गरेको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images