बिहीवारदेखि साउथ एशियन रिजनल युथ टेबलटेनिस हुने

बैशाख ९, २०८२ मंगलबार
बिहीवारदेखि साउथ एशियन रिजनल युथ टेबलटेनिस हुने

आगामी बिहीवारदेखि साउथ एसियन रिजनल युथ टेबलटेनिस च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ ।  अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा आगामी वैशाख ११ देखि १४ गतेसम्म उक्त च्याम्पियनसिप हुन लागेको हो । संघले मंगलबार पत्रकार सम्मेलनमार्पmत प्रतियोगिताबारे जानकारी दिएको थियो । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा खेलहरू हुनेछ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images