स्पेनी प्रधानमन्त्रीद्वारा रक्षा बजेट वृद्धिको घोषणा

बैशाख १०, २०८२ बुधबार
स्पेनी प्रधानमन्त्रीद्वारा रक्षा बजेट वृद्धिको घोषणा

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले मंगलवार देशले २०२५ मा कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत रक्षामा खर्च गर्ने आफ्नो प्रतिवद्धता पूरा गर्न सुरक्षा र रक्षामा १०.४७ अर्ब युरो (११.९९ अर्ब अमेरिकी डलर) ले खर्च बढाउने घोषणा गर्नुभएको छ । यस योजनाको साथ स्पेनले २०२५ मा आफ्नो जिडिपीको २ प्रतिशत सुरक्षा र रक्षामा समर्पित गर्ने बताउनुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images