फ्रेण्ड्स क्लवलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियो

चैत्र २४, २०७९ शुक्रबार
फ्रेण्ड्स क्लवलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियो

ललितपुरे टोली फ्रेण्ड्स क्लवमाथि २–० को जित निकाल्दै मनाङ मस्र्याङ्दी फुटबल क्लव राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images