कश्मीर आक्रमणमा मारिएका सुदीपको शव परिवारको जिम्मा लगाइयो, आजै अन्त्येष्टि

बैशाख ११, २०८२ बिहीबार
कश्मीर आक्रमणमा मारिएका सुदीपको शव परिवारको जिम्मा लगाइयो, आजै अन्त्येष्टि

भारतको जम्मु कश्मीरको वैसरण उपत्यकामा आतंकवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवल–११ का २७ वर्षीय सुदीप न्यौपाको शव परिवारलाई जिम्मा लगाइएको छ । मंगलवार दिउँसो बन्दुकधारीले गोली हानेर हत्या गरेका सुदीपको शव भारतको नयाँदिल्लीबाट लखनउसम्म हवाईमार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै नेपाल ल्याइपु¥याइएको थियो । बिहीवार बिहान नै शव परिवारको जिम्मा लगाइएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images