पाकिस्तानद्वारा भारत विरुद्ध प्रतिवादको घोषणा

बैशाख १२, २०८२ शुक्रबार
पाकिस्तानद्वारा भारत विरुद्ध प्रतिवादको घोषणा

भारत नियन्त्रित कश्मीरमा भएको गोलीकाण्डको घटनापछि पाकिस्तानलाई लक्षित गरी भारतले गरेको कदम गैरजिम्मेवार र कानूनी रूपमा आधारहीन रहेको आरोप पाकिस्तानले लगाएको छ । पाकिस्तानले भारत विरुद्ध प्रतिवादको श्रृंखला अपनाउने बताएको छ । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले बिहीवार राष्ट्रिय सुरक्षा समितिको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images