व्यापार अनिश्चितताका बीच अमेरिकी किसानद्वारा वार्ताको आह्वान

बैशाख १३, २०८२ शनिबार
व्यापार अनिश्चितताका बीच अमेरिकी किसानद्वारा वार्ताको आह्वान

अमेरिकी धम्की र कर लगाउनाले विश्वव्यापी व्यापार अनिश्चिततालाई उल्लेखनीय रूपमा बढाएको छ । जसले कृषि बजारलाई पनि बाधा पु¥याएको छ । अमेरिकी किसानले ट्यारिफ उपायहरूले ल्याएको तनाव कम गर्न मद्दत गर्न संयुक्त राज्य अमेरिका र चीनबीच वार्ता र सञ्चारको लागि आह्वान गरिरहेका छन् । बजारमा केही ठूला उतारचढावहरू आएको किसानको भनाइ छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images